२ कार्तिक २०८३, सोमबार

गर्भवती अभिनेत्रीले खिचाइन् यस्ता तस्बिर

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । अभिनेत्री लिसा हेडन अहिले पाँच महिनाकी गर्भवती छिन् । उनले गर्भावस्थाको मज्जा निकै उठाएकी छिन् । त्यो कसरी भने, उनले हालै एउटा म्यागजिन कभरका लागि फोटोसेसन गराइन् ।

गर्भवती भएको अवस्थाका फोटोबाट समेत चर्चा बटुल्ने उनको दाउदेखि मिडियाकर्मी नै चकित परे । उनले आफ्नो गर्भावस्थाको फोटो बिकनीमा समेत खिचाएकी छिन् ।

भारतीय मिडियाले उनी यस्तो अवस्थामा पनि हट देखिएको दाबी गरेका छन् । लिसा पछिल्लो समय ‘ए दिल है मुस्किल’ फिल्ममा देखापरेकी थिइन् । लिसा पहिलोपटक आमा बन्न लागेकी हुन् । – एजेन्सी