४ कार्तिक २०८३, बुधबार

एमाओवादी संसदीय दलको उपनेतामा रायमाझी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Top-Bahadur-Finalकाठमाडौँ, २३ असोज । एमाओवादी संसदीय दलको उपनेतामा टोपबहादुर रायमाझीलाई  नियुक्त गरेको छ ।

बिहीबार बसेको एमाओवादी संसदीय दलको बैठकले बाबुराम रायमाझीलाई उपनेतामा नियुक्त गरेको हो ।

त्यसैगरी दलको सचेतकमा एमाओवादीले सभासद रेखा शर्मालाई नियुक्त गरेको छ ।

एमाओवादीले संसदीय बोर्डको सचिवको जिम्मेवारी भने अग्निप्रसाद सापकोटालाई दिइएको छ ।