१४ कार्तिक २०८३, शनिबार

दिनभरि भोट माग्ने, साँझ परेपछि भट्टी छिर्ने

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ वैशाख । दिनभरि भोट माग्न ब्यस्त हुने उम्मेदवारसँगै अधिकांस दलका कार्यकर्ता साँझ परेपछि सहरका स–साना भट्टी छिर्छन् ।

अलिक पैसा हुने र उपल्ला तहका कार्यकर्ता भने गतिला र राम्रा रेष्टुरेन्ट पस्छन् । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

न्धिुपाल्चोका, रामेछाप र सिन्धुलीका सदरमुकाम तथा स्थानीय स–साना बजार पछिल्लो दिन यिनै ग्राहकले गुल्जार छन् ।

स्थानीय होटल ब्यवसायीका अनुसार चुनावको दिन नजिकिँदै जादा मदिराको खपत ह्वातै बढेको बताउँछन् । मदिरा डिलर खपत सञ्चालक भन्छन्, मागअनुार पुर्याउँनै हम्मे हम्मे छ ।
चौतारा साँगाचौक गढी नगरपालिकामा मात्रै मदिरा बेच्ने २४ वटा होटल छन् । यस्तै सात वटा डिलर छन् ।

बाह्रबिसेमा ४ र मेलम्चीमा ८ मदिर वितरक छन् । स्थानीय व्यवसायीका अनुसार पछिल्ला दिनमा मदिराको ब्यापार ह्वात्तै बढेको छ ।