१ कार्तिक २०८३, आइतबार

संसदको बैठक बस्दै, दलहरूबीच सहमति नहुँदा अन्यौल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ वैशाख । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोगका कारण विभाजित भएको संसदको बैठक आज पुनः बस्ने भएको छ ।

नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा दिउँसो एक बजे संसद बैठक बस्ने कार्यक्रम छ । संविधान संशोधन र महाभियोग प्रस्तावका कारण संसद बैठक यसअघि पटक पटक स्थगित हुँदै आएको छ ।

स्रोतका अनुसार आजको बैठक एमालेले अबरोध गर्ने अवस्था रह्यो भने सूचना टाँस गरेर केही दिन पछाडि धकेल्ने विषयमा पनि छलफल भएको छ ।

एमालेले संविधान संशोधन र महाभियोग प्रस्तावमा असहयोग गर्ने जनाइ सकेको छ ।