१ कार्तिक २०८३, आइतबार

लिटिल मिस वर्ल्ड युनिभर्समा विशेषताले भाग लिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ‘लिटिल मिस वर्ल्ड युनिभर्स २०१७’ मा नेपालको प्रतिनिधित्व विशेषता बुढाथोकीले गर्ने भएकी छन् । टर्कीमा मे ५ देखि १५ सम्म आयोजना हुने प्रतियोगितामा ३५ राष्ट्रको सहभागी रहने गर्दछ ।

जोन डुवे स्कुल बालुवाटार कक्षा ५ मा अध्यायनरत बुढाथोकी पाँचौ ‘जुनियर ब्याटल–२०१७’की विजेता हुन् । प्रतियोगिताका लागि उनी ५ मेमा टर्की उड्ने छिन् ।

नेपाली कलासंस्कृति झल्कने पहिरन र नृत्यसहित उनी प्रतियोगितामा सहभागी हुन लागेकी हुन् ।