४ कार्तिक २०८३, बुधबार

सुतेको सुत्यै भए साउदीमा नेपाली युवा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dead-body-on-the-track-sucide

साउदी । पाँचथरका एक युवा साउदीमा सुतेकै अवस्थामा मृत फेला परेका छन् ।

साउदीको सहुद अल अब्बाद कन्ट्र्याक्टरिङ कम्पनीमा कार्यरत पाँचथर पञ्चमी–९ का २९ वर्षीय टीका रसाइली सोमबार बेलुका सुतेकै अवस्थामा मृत फेला परेका हुन् ।
शव परीक्षणका गरी नेपाल ल्याएको साउदीमै रहेका पञ्चमीकै गिरी ईश्वरीले जानकारी दिनुभयो ।