
काठमाडौं, १० बैशाख । प्रधानमन्त्री एवं मन्त्रिपरिषदको कार्यालय सिंहदरबादरमा मन्त्रिपरिषदको बैठक सुरु भएको छ ।
बैठक तोकिएको समयभन्दा झण्डै चार ढिलोगरि सुरु भएको छ । विहान ११ बजेको लागि बैठक बोाइएको भएपनि प्रधानमन्त्री पुष्पकमल दाहाल एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेपछि बैठक ढिलोगरि सुरु भएको हो ।
प्रधानमन्त्रीले ओलीलाई भेटलगत्तै मन्त्रिपरिषद् बैठक सुरु छ । यसअघि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच संशोधन प्रस्ताव, स्थानीय तहको चुनाव लगायतका विषयमा कुरा भएको थियो ।















प्रतिक्रिया