धनगढी, ९ वैशाख । कैलालीमा जारी धनगढी प्रिमियर लिग क्रिकेटको उपाधि पारस खड्काले नेतृत्व गरेको टिम टिम चौराहाले जितेको छ ।
शनिबार घरेलु मैदानमा बिराटनगर किङ्ग्सलाई ६२ रनको फराकिलो अन्तरले पराजित गर्दै चौराहाले उपाधि हात पारेको हो ।
फन्ट परिवर्तन गर्नुहोस:




प्रतिक्रिया