१ कार्तिक २०८३, शनिबार

इदले खुसी र सद्भाव ल्याओस्ः प्रचण्ड

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachanda

काठमाडौँ, २० असोज । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले प्रेम र सद्भाव आदानप्रदान गर्ने मुसलमान समुदायको चाड बकर इदले खुसी र सद्भाव ल्याओस् भन्ने कामना गर्नुभएको छ ।

उहाँले आज शुभकामना सुन्देश दिँदै मुसलमान समुदायको अधिकार र पहिचान संस्थागत गर्न आफ्नो पार्टी निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।