१ कार्तिक २०८३, आइतबार

स्नुकरको उपाधि विकेशलाई

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ वैशाख । विकेश राईले पावर प्लाजा अल नेपाल ओपन स्नुकर च्याम्पियनसिपमा आइतबार जित हात पारेका छन् । विकेशले राधे स्वर्णाकारलाई ३–० को फ्रेममा पराजित गरे ।

अन्य खेलमा पदम तामाङले नितेश भण्डारीलाई ३–१, बुद्ध लामाले समुन्द्र लामालाई ३–२, नितेश खण्डवालले समुन्द्र लामालाई ३–२, विकेश डंगोलले राजन गुरुङलाई ३–२ तथा फुर्वा लामाले सम्पूर्णजंग शाहलाई ३–२ को फ्रेममा हराए ।