७ मंसिर २०८३, सोमबार

थाइल्याण्डमा यसरी हुँदैछ केपी ओलीको उपचार

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको थाइल्याण्डमा स्वास्थ्य परीक्षण भइरहेको छ ।

ओलीको निजी सचिवालयका अनुसार शनिबार थाइल्याण्ड प्रस्थान गरेका ओलीको आइतबारदेखि बैंकको एक अन्तर्राष्ट्रिय अस्पतालमा स्वास्थ्य परीक्षण भइरहेको छ ।

यसअघि थाइल्याण्डमै मृगौला प्रत्यारोपण गरेका ओली फ्लोअपका लागि बेला बेला बैंकका जाने गरेका छन् ।