काठमाडौं, २९ चैत । नेपाल प्रहरीले नयाँ आइजीपी पाएको अर्को दिन बिहानै काठमाडौंमा गोली चलेको छ ।
काठमाडौंको गौरीघाटस्थित ‘जिम’ क्लवमा मंगलबार बिहान गोली चलेको स्थानीयले बताएका छन् । गोली लागेर केही युवाहरू घाइते भएका छन् । गोली लागेका व्यक्तिहरूलाई नेपाल मेडिकल कलेज जोरपाटी पुगाइएको स्थानीयले बताए ।
गोली कसले किन चलाएको हो प्रहरीले खोधिखोजी सुरु गरेको छ । घटनाको विवरण आइसकेको छैन ।











प्रतिक्रिया