१ कार्तिक २०८३, आइतबार

फुटबलर बस्नेतको निधन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ चैत । पूर्व फुटबल खेलाडी गजेन्द्र बस्नेतको निधन भएको छ । नेपालले १९६३ मा पाकिस्तानमा भएको आँघा गोल्डकपमा सहभागी जनाउदा स्व. बस्नेत पनि टोलीका सदस्य थिए ।

बाँसवारी निवासी उनको चैत १४ गते ७७ वर्षको उमेरमा निधन भएको हो । बस्नेतको निधनबाट नेपाली फुटबल प्रेमीले ठूलो क्षति पुगेको जनाइएको छ ।