१ कार्तिक २०८३, आइतबार

ग्रेटर नेपालका अध्यक्ष भन्छन्– मलाई इन्डियाले मार्न सक्ला तर हराउन सक्तैन्

2.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ चैत । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले नेपालीहरु भारतसँग कहिल्यै नहार्ने बताएका छन् ।

भारतीय हस्तक्षेप र दादागिरीविरुद्ध आवाज उठाउँदै आएका अध्यक्ष नेपालले ‘हामी हार्दैनौँ’ भन्दै शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत भारतलाई कडा चुनौति दिएका हुन् ।

उनले लेखेका छन्– मलाई इन्डियाले मार्न सक्ला तर हराउन सक्तैन । साथीहरू ! त्यसैले ग्रेटर नेपालको जित निश्चित छ ।