१४ कार्तिक २०८३, शनिबार

प्रधानमन्त्रीका छोरा प्रकाशले बोक्न थाले अत्याधुनिक हतियार !

6.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ चैत । लामो समयदेखि विवादमा तानिँदै आएका प्रधानमन्त्री पुष्पकमल दाहालका पुत्र प्रकाश दाहालले आफूलाई सुरक्षा थ्रेट बढेको भन्दै अनुमति लिएर आधुनिक हतियार खरिद गरेका छन् ।

प्रधानमन्त्रीका स्वकीय सचिवसमेत रहेका पुत्र दाहालले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट उक्त हतियारको अनुमति लिएका हन् । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।

उनले बिहीबारदेखि २२ बोरको अत्याधुनिक राइफल राख्ने अनुमति पाएका छन् । उनले लिएको राइफलको मूल्य १५ लाखभन्दा बढीको रहेको बताइएको छ ।