
राजापुर, २ चैत । नेकपा एमालेको मेची–महाकाली राष्ट्रिय अभियानको टोली बर्दियाको राजापुरमा जनसभा सम्पन्न गरेर कैलालीको लम्कीतर्फ लागेको छ ।
लम्कीतर्फको यात्रामा सयौँ गाडी र मोटरसाइकलको र्याली देखिएको छ । एमालेका शीर्ष नेतासहितको टोलीलाई राजापुरवासीले विदाई गरेका छन् भने टीकापुरवासी स्वागतका लागि तयारी अवस्थामा बसेका छन् ।
अभियानअन्तर्गत आज लम्कीमा आमसभा आयोजना गरिएको छ ।
हेर्नुस् फोटो फिचरः














प्रतिक्रिया