काठमाडौं, २ चैत । सर्वोच्च अदालतमा पहिलो महिला न्यायाधीश बनेपछि केही सकारात्मक र नयाँ रेकर्ड कायम हुने अपेक्षा गर्नेहरू अब पूर्णतः निराश हुन थालेका छन् ।
सम्मानित सर्वोच्च अदालतको मर्यादा र न्यायिक मूल्यमान्यता नै भंग हुने प्रकारको कार्यशैली प्रधानन्यायाधीश सुशीला कार्कीले अवलम्बन गरेपछि उनका शुभचिन्तकहरूसमेत निराश बन्न पुगेका हुन् । घटना र विचार साप्ताहिकले समाचार छापेको छ ।
कार्कीले न्यायिक मूल्य, मान्यता, नियम, कानून र नजिरहरूको बेवास्ता गर्दै मनलाग्दी निर्णय लिने गरेका कारण अहिले न्यायिक क्षेत्रमा अराजकता बढेको र न्यायालयको सम्मान र गरिमामा गम्भीर क्षति पुग्ने खतरा पैदा भएको छ ।












प्रतिक्रिया