१४ कार्तिक २०८३, शनिबार

नेपालको आन्तरिक मामिलामा फेरि बोल्यो भारत !

19.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली, २ चैत । संविधान संसोधन विधेयक स्थानीय चुनावपछि कि अघि पारित गर्ने भन्ने विवाद चलिरहेको बेला भारतीय नेताहरुले मधेसवादी दलहरुलगायत सबैलाई सेटेर निर्वाचनमा जान उपयुक्त हुने सुझाव दिएका छन् ।

हाल भारत भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसँगको भेटमा उनीहरुले बर्तमा सरकारले सबैलाई समेटेर अगाडि जान पहल गर्नुपर्ने सुझाएको हुन् । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

आतंकवाद नियन्त्रणसम्बन्धी एक सम्मेलनमा भाग लिन दिल्ली आएका निधिले राजनीतिक भेटघाटलाई तीव्र बनाएका छन् ।