२ कार्तिक २०८३, सोमबार

सन्नी लियोनीलाई टक्कर दिने राखी सावन्तको अश्लील भिडियो लिक

5.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । अभिनेत्री एवं पूर्व पोर्नस्टार सन्नी लियोनीलाई टक्कर दिने बलिउड आइटम गर्ल राखी सावन्तको एउटा अश्लील भिडियो इन्टरनेटमा लिक भएको छ । जसकारण उनी फेरि विवादमा फसेकी छन् ।

एमएमएस कहाँबाट कसरी लिक भयो, त्यो भने पत्ता लागेको छैन । एमएमएस भिडियोमा राखी कपडा फेरिरहेकी छिन् । उनको सो एमएमएस अश्लील भएको भारतीय मिडियाले जनाएका छन् ।

बिग बोस १ की प्रतियोगीसमेत रहेकी राखी पछिल्लो समय एक कहानी जुलीकी फिल्ममा देखिएकी थिइन् । त्यसपछि उनलाई दर्शकले पर्दामा देख्न पाएका छैनन् ।