मुम्बई । अभिनेत्री रिया सेनले होटलका वेटरसँग सेक्स मागेपछि हाँसोको पात्र बनेकी छन् ।
विवादास्पद मर्डर केसमा आधारित फिल्म ‘डार्क चकलेट’ मा शीना वोराको भुमिका निर्वाह गरेकी रियाले हालैको एक अन्तरर्वार्तामा मुम्बईको एक रेष्टुरेन्टमा वेटरसँग एग्स माग्नु पर्नेमा सेक्स मागेपछि हाँसोको पात्र बनेको खुलासा गरेकी हुन् ।
रिया अँधेरीस्थित एक रोष्टुरेन्टमा पुगेकी थिइन् । यो रेष्टुरेन्टमा ‘सेक्स अन द बीच’ प्रसिद्ध ठाउँ पनि छ । यो स्थान रेष्टुरेन्टमा आउने ग्राहककै चाहनामा बनाइएको थियो । यही रेष्टुरेन्टमा अर्को एउटा परिकार छ ‘एग्स अन द बीच’ ।
सोही रेष्टुरेन्टमा आफ्नो साथीसँग बसेकी रियासँग वोटरले अर्डर लिए । रियाले अचानक भनिन् ‘मलाई एउटा सेक्स ल्याइदिनु’ वेटर लाजले रातो पीरो भए । रियाले सच्चयाउदै भनिन् ‘सरी सेक्स हैन एग्स’ ।
















प्रतिक्रिया