४ कार्तिक २०८३, बुधबार

तीनकुनेमा युवकको शव भेटियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ असोज । तीनकुनेस्थित सडक छेउको खाली चौरमा पानी जमेको खाल्डोमा एकजना युवकको शव भेटिएको छ।
महानगरीय प्रहरी परिसरले दिएको जानकारी अनुसार शवको पहिचान भइसकेको छैन।

पैदलयात्रीले जानकारी दिएपछि प्रहरी टोली घटनास्थलमा पुगेको छ । घटनास्थलमा पुगेको प्रहरीको टोलीले विवरण संकलन गरिरहेको छ।