१ कार्तिक २०८३, शनिबार

हात्तीको आक्रमणबाट एक युवकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

elephantकलैया, ७ असोज । बाराको निजगढ नगरपालिका वडा नं ९ मा गएराति हात्तीको आक्रमणबाट एक युवकको मृत्यु भएको छ ।

निजगढ नगरपालिका वडा नं ९ बस्ने ३५ वर्षीय बद्री सोनार राति ९स्२० बजे अस्पतालरोड हुँदै आफ्नो घरतर्फ आइरहेको अवस्थामा अचानक हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस