१ कार्तिक २०८३, आइतबार

सप्तरीमा एमालेको सभा विथोल्न खोज्दा गोली चल्यो, एकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राजविराज, २३ फागुन । सप्तरीको राजविराजमा एमालेको सभा विथोल्न खोज्दा प्रहरीसँगको झडपमा एक जनाको मृत्यु भएको छ ।

एमालेको कार्यक्रम बिथोल्न पुगेका मलेठ– २ का सञ्जन मेहताको प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको हो । मेहताको टाउकोमै गोली लागेको थियो ।

गोली चलेपछि अहिले सप्तरीको स्थिती तनावग्रस्त छ ।