१ कार्तिक २०८३, आइतबार

प्रधानमन्त्रीले साँझ ५ बजे सिंहदरबारमा विशेष पत्रकार सम्मेलन गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज साँझ विशेष पत्रकार सम्मेलन गर्ने भएका छन् ।

देशको समसामयिक विषयहरु संविधान संशोधन, निर्वाचन र मधेस मुद्दाको सम्बोधनका विषयमा जानकारी दिने उद्देश्यका साथ साँझ पाँच सिंहदरबारमा विशेष पत्रकार सम्मेलनको आयोजना गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

वैशाख ३१ गतेका लागि स्थानीय तहको निर्वाचन घोषणा भएसँगै प्रधानमन्त्रीले विशेष पत्रकार सम्मेलन राखेका हुन् ।