अनुष्का शर्मा आमा र भाईसंग (माथि) । कुनै स्कुल साथीसंग प्रियंका चोपडा (तल) ।
मुम्बई । फिल्म ‘फिल्लौरी’ मा एक भूतनीका भूमिकामा देखिएकी अनुष्का शर्मा स्कूल पढ्ने बेला यस्तै दखिने गर्छिन् । माथि तस्बीरमा अनुष्का सानो भाई करनेशलाई स्कुल ड्रेसमै राखी बाँधिरहेकी छन् । तस्बीरमा उनकी आमा पनि देखिन्छिन् ।
दोस्रो तस्बीर प्रियंका चोपडाको स्कुलमा पढ्ने बेलाको हो । जसमा उनी कुनै साथीसंग देखिएकी छन् । अनुष्का बेङ्लोर आर्मी स्कूल र प्रियंका चोपडा मार्टिनिएरे गर्ल स्कूल (लखनऊ) र सेन्ट मारिया गोरेट्टी कजेलमा पढेकी हुन् ।
1)
रातो घेरामा शाहरुख खान । स्कुलः कोलुम्बास दिल्ली ।
2)
सलमान खान । स्कुलः स्टानिशलस हाई स्कुल मुम्बई ।
3)
माथि शिक्षक र तल आमासंग ऐश्वर्या राय । स्कुलः आर्य विद्या मन्दिर हाई स्कुल ।
प्रतिक्रिया