२ कार्तिक २०८३, सोमबार

जब सार्वजनिक स्थलमा चर्चित व्यक्तिले यसरी चुम्बन गरे

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । चर्चित व्यक्तिले सामान्य कार्य गर्दा पनि चर्चाको विषय बन्ने बेला तिनै व्यक्तिले सार्वजनिकस्थलमा अर्कोलाई चुम्बन गर्दा चर्चाको विषय बन्नु स्वभाविक हो । त्यस्ता चर्चित व्यक्तिहरुले सार्वजनिक स्थलमा आफ्नो प्रेमी–प्रेमीका, श्रीमती, साथी, आफन्तलाई चुम्बन गरेका छन् ।

अमिताभ बच्चन और जया बच्चन

यसमा सबैभन्दा पहिला बलिउड महानायक अमिताभ बच्चन र जया बच्चनको नाम अगाडि आएको छ । एक अवार्ड वितरण कार्यक्रममा अमिताभले जयालाई सबैका अगाडि चुम्बन गरे । खास कुरा के छ भने सोही कार्यक्रममा रेखा पनि सहभागी भएकी थिइन् । सो कार्यक्रममा उनलाई अवार्ड फंक्शनमा लाइफटाइम अचिभमेन्ट अवार्ड दिइएको थियो ।

शिल्पा सेट्टी र मन्दिरका पुजारी

शिल्पा शेट्टी एक पटक सखिगोपाल मन्दिरमा दर्शन गर्नका लागि गएकी थिइन् । मन्दिरका पुजारीबाट पूजा गराइन् । ंत्यपछि पुजारीले शिल्पासंग फोटो खिच्न लागे । त्यही मौकामा उनले शिल्पालाई चुम्बन गरेका थिए ।
सार्वजनिक स्थलमा आफूलाई पुजारीले चुम्बन गरेपछि शिल्पामा अप्ठेरोमा परेकी थिइन् ।

मीका सिंह र राखी सावन्त

गायक मीका सिंहले आफ्नो जन्मदिनको पार्टीमा मोडल राखी सावन्तलाई निमन्त्रणा गरेका थिए । मदिराले मातेको अवस्थामा मीकाले सावन्तलाई आफ्नो बसमा पक्रेर चुम्बन गरेका थिए ।
सोही पार्टीमा सावन्तका प्रेमी अभिषेक पनि सहभागी थिए । यसपछि सावन्तले सञ्चारमाध्यममा उथलपुथल मच्चाएकी थिइन् ।

बराक ओबामा र मिशेल ओबामा

पश्चिमी सभ्यतामा एक अर्कालाई चुम्बन गर्नु कुनै ठूलो कुरा मानिँदैन । तर, जब ओबामा अमेरिकाका राष्ट्रपति थिए, त्यो बेला उनी पत्नीसंग बास्केट बल सिरीज हेर्न पुगेका थिए । सोही बेला उनले आफ्नो दुई छोरीका अगाडिनै मिसेललाई मुम्बन गरेका थिए । जुन क्यामरामा पनि कैद भएको थियो ।

सिद्धार्थ माल्या र दीपिका पादुकोण

रणबीर कपूरसंग ब्रेकअप भएपछि दीपिका पादुकोण विजय माल्याका छोरा सिद्धार्थ माल्यासंग निकै नजिकिएकी थिइन् । त्यो बेला उनीहरु सम्बन्धमा रहेको समाचारहरु पनि आएका थिए ।
आईपीएल म्याच भइरहेका बेला सिद्धार्थले आफ्ना पिताका अगाडि नै दीपिकालाई पक्रेर चुम्बन गरेका थिए ।

ऐश्वर्या राय र अजय देवगन

एक अवार्ड फंक्शनका क्रममा अभिषेक बच्चनका अगाडि नै अजय देवगनले ऐश्वर्या रायलाई चुम्बन गरेका थिए । यो क्यामरामा कैद भएपछि मिडियामा पनि छाएको थियो ।

राम जेठमलानी र धर्मेन्द्र

वकिलबाट नेता बनेका ९१ वर्षीय राम जेठमलानीको नाम सँधै चर्चामा आइरहन्छ । एक पटक कुनै अवार्ड शो मा राम जेठमलानीले एक्टर लीना चन्द्रवरकरलाई चुम्बन गरेका थिए । जुन कुराले मिडियामा पनि स्थान पाएको थियो ।