काठमाडौं । चलचित्र ‘दिपज्योती’को यतिबेला डबिङ्ग कार्य भैरहेको छ । अनुभवी चलचित्रकर्मी नारायन मैनालीे दिपज्योती’बाट निर्देशनमा डेब्यु गर्दैछन् ।
सल्लाहकार निर्देशनमा कमल मैनाली रहेका छन् । अनिस कुमार मैनाली प्रस्तुतकर्ता, रामकृष्ण अधिकारी, उत्तम केसी, निरन्जन ठाकुरको संयुक्त लगानी रहेको चलचित्र ‘दिपज्योति’का कार्यकारी निर्माता सानुकाजी श्रेष्ठ हुन् ।
यसमा नीर शाह, लय संग्रौला, सरोज खनाल पुष्कर रेग्मी, रजनी केसी, खुश्बु खड्का, प्रमोद ‘दिप’, शेरबहादुर गुरुङ, रेशम फिरिरि आदिको अभिनय रहने छ ।
हरीष पन्तको कथा, नृत्य रामजी लामिछाने, व्दन्द सम्राट बस्नेत, संगीत सचिन गीरी, निर्माण नियन्त्रक कृष्ण खरेल रहेका छन् ।
















प्रतिक्रिया