२ कार्तिक २०८३, सोमबार

यी युवकसँग छ सलमानको अप्राकृतिक सम्बन्ध ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउड अभिनेता सलमान खानमाथि अप्राकृतिक शारीरिक सम्बन्ध राख्दै आएको आरोप लागेको छ ।

भर्खरै सकिएको सबैभन्दा विवादित टेलिभिजन शो ‘बीगबोस’का कलाकार स्वामी ओमले सलमानको रोहन मेहरासँग अप्राकृतिक शारीरिक सम्बन्ध रहेको दाबी गरेका हुन् । रोहन ‘बीगबोस’का कन्टेस्टेन्ट हुन् । उनले यो बारे अहिलेसम्म कुनै प्रतिक्रिया जनाएका छैनन् ।

पहिले देखि नै सलमानमाथि खनिदै आएका स्वामीले अहिले हद पार गरेको भारतीय मिडियाले जनाएका छन् ।

सलमान र ओम स्वामी ।

यो भन्दा पहिला स्वामी ओमले सलमानलाई आईएसआई एजेन्ट बताउँदै उनी एड्स रोगी भएको र त्यहीकारण आजसम्म विहे नगरेको दाबी गरेका थिए ।

स्वामी ओम हमेशा आफ्नो विवादित वयानका कारण चर्चामा रहने गर्छन् । उनले ‘बीगबोस’को फाइनलका दिन सलमानलाई कार्यक्रम स्थलमै पिट्ने धम्की समेत दिएका थिए । यति मात्रै उनी त्यसदिन केही समर्थक लिएर सेट बाहिर पुगेपछि प्रहरीले उनलाई नियन्त्रणमा समेत लिएको थियो ।