२ कार्तिक २०८३, सोमबार

मलेसियामा नांगो नाँच देखाएर रियाले गरिन नेपालको बेइज्जत (हेर्नुस् भिडियो)

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ माघ । सांगीतिक कार्यक्रमको लागि भन्दै मलेसिया पुगेका नेपाली कलाकार सुलेमान शंकर ‘इकु’ र मोडल रिया श्रेष्ठले नेपाली कलाकारिता क्षेत्रको बेज्जत गरेका छन् ।

मलेसियामा ‘युनिक सांस्कृतिक धमाका ४’ मा भाग लिन पुगेका इकु र रियाले नेपाली समाजमा पचाउन नसकिने छाडा नृत्य गरेर समग्र कलाकारिता क्षेत्रको बेज्जत गरेका हुन् ।

‘बेलैमा पाक्यो रसिलो अंगुर, लैजाउन घुमाउन मलाई ठमेल बजार’ भन्ने बोलको गीतमा नृत्य गर्ने क्रममा मोडल रियाले आफ्नो भित्री बस्त्र बाहेक सबै उतारिन । उनलाई इकुले पनि साथ दिएका थिए ।

कलाकारको नाममा विदेश गएर समग्र नेपाली कलाकारिताको बेज्जत गरेको भन्दै उनीहरुको विरोध समेत भएको छ ।

हेर्नुस् भिडियोः

https://www.youtube.com/watch?v=31NyRPZQ2Sg