पाँचथर, १७ माघ । एमालेको जनबर्गीय संगठन जनसाँस्कृत महासंघ पाँचथरको प्रथम जिल्ला अधिवेशनले डीएम कन्दङवाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमिति १७ सदस्यीय रहेको छ ।
अधिवेशनमा यशनाथ शर्मा, बीरेन्द्र तुम्वापो, जेबी अधिकारी, रुद्र तुम्ब्रोक, र राजकुमार श्रेष्ठलाई सम्मान गरिएको थियो । उनीहरूलाई जनसाँस्कृतिक महासंघका केन्द्रीय अध्यक्ष खगेन्द्र राईले प्रमाण–पत्र दिएका हुन् ।
















प्रतिक्रिया