२ कार्तिक २०८३, सोमबार

निखिल र नीता खुल्लम खुल्ला प्यारमा (भिडियो सहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। फिल्म ‘निर्भय’को ‘खुल्लम खुल्ला प्यार’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । मधुसुधन भट्टराईको निर्देशन रहेको ‘निर्भय’मा निखिल उप्रेती र नायिका निता ढुङगानाको मुख्य भूमिका छ ।

देवल भण्डारीको शब्द र अर्जुन पोखरेलको संगीत रहेको यो गीतमा अन्जु पन्त र प्रमोद खरेलको आवाज छ । फिल्म निर्माणको जिम्मा भने देवी प्रसाद पाण्डेले लिएका छन् । निर्भय चैत ११ मा रिलिज हुँदैछ ।

हेर्नुस् भिडियोः