२ कार्तिक २०८३, सोमबार

तेरियालाई ऋतिकले गरे फिल्ममा अफर

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतीय टेलिभिजन कलर्सको ‘झलक दिखला जा’ को सिजन ९ मा विजेता बनेकी नेपाली चेली तेरिया फौजा मगरलाई बलिउड सुपरस्टार ऋतिक रोशनले फिल्ममा अफर गरेको बताइएको छ ।

आफ्नो भावी लक्ष्य बलिउड बताउने तेरियालाई ‘झलक दिखला जा’ सिजन ९ मा यस्तो अफर गरेका हुन् ।

आफूलाई सोनाक्षीकी फ्यान बताउने तेरियाले उनैसंग काम गर्ने बताउँदै आएकी थिइन् । तर, ग्रान्ड फिनालीमा उनलाई ऋतिकले फिल्मका लागि अफर गरेपछि भने के गर्छिन् चाँसोको विषय छ ।