२ कार्तिक २०८३, सोमबार

म्युजिक भिडियो छायाँकनका क्रममा गोली लागेर कलाकारको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लन्डन । अष्ट्रेलियाको ब्रिसवेन सहरमा म्युजिक भिडियोको सुटिङका बेला गोली लागेर एक कलाकारको मृत्यु भएको छ ।

क्विन्सल्यान्ड प्रहरीले जनाएअनुसार भिडियो सुटिङका बेला चलेको गोली लागेर जोहान अफनरको मृत्यु भएको हो । बारमा छायाँकन चलिरहेका बेला सुटिङान प्रयोग भएको बन्दुकको गोली लागेर २८ वर्षीय अफनर गम्भीर घाइते भएका थिए ।

उनको छातीमा गोली लागेको थियो । सुटिङमा थुप्रै हतियारको प्रयोग भएको बीबीसीले जनाएको छ ।