२ कार्तिक २०८३, सोमबार

सलमान खान ‘रियल लाइफ’मा कति पटक जेल गए ?

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउड अभिनेता सलमान खान रियल जिन्दगीमा किस्मतका सुल्तान बनेर रहे । तरपनि उनले धेरै पटक जेल जानु परेको छ । पछिल्लो दुई वर्षमा धेरै ठूलो राहत पनि मिल्यो । हिट एण्ड रन केसमा पक्राउ परेपछिको १८ वर्षपछि कालो हरिणको हत्याको पनि आरोप लाग्यो ।

हरिण मारेको आरोप सलमानमाथि १९९८ मा लागेको थियो । जबकी हिट एण्ड रन केश २००२ को थियो । यीं दुइवटै मुद्दामा सलमान धेरै पटक जेल गए । हरिण मामलामा सलमानमाथि चार केश दर्ता भए ।

यस केशमा जोधपु निचली अदालतले १७ फरवरी २००६ मा उनले पहिलो पटक एक वर्षको सजाय सुनाएको थियो । त्यसपछि सफाई पाए तर, जोधपुर अदालले सलमानलाई पाँच वर्षको सजाय सुनायो । त्यसबेला उनलाई सजाय पनि सुनाइएको थियो । जब उनले २००६ मा १० देखि १५ अप्रिल अर्थात ६ दिन केद्रीय कारागृहमा बस्नुपर्यो ।

जेलमा पनि बसे सलमान

सेशन कोर्टद्वारा यस सजायको पुष्टि गरेपछि सलमानलाई २६ देखि ३१ अगस्त २००७ सम्म जेलमा बस्नुपर्यो । त्यस बेला उनी जमानतमा बाहिर निस्किए । तर, २००७ मा उनले २६ देखि ३१ अगस्ट २००७ मा जेल जानपर्यो । दोस्रो पटक पनि जमानतमा ३१ अगष्ट २००७ मा जेलबाट बाहिर आए ।

सन २००२ मा सलमानको कार फुटपाथमा सुतिरहेका मानिसमाथि चढ्यो । सो घटनामा नूरुल्ला शेखको मृत्यु भयो । अब्दुल शेख, मुस्लिम शेख, मुन्नू खान और मोहम्मद कलीम घाइते भए । यीं सबै बेकरीको बाहिर सुतिरहेका थिए ।

यो गम्भिर मामलामा पनि उनले जेलको हावा खाए । १८ दिनसम्म जेलमा बसे । त्यसपछि २४ अक्टोबर २००२ मा जमानतमा रिहा भए । हिट एण्ड रन केसमा ६ में मा २०१५ मा मुम्बई सेशस कोर्टले ६ वर्षको जेल सजाय सुनायो । तर, सलमानले सजायका विरुद्ध बाम्बे हाइकोर्टमा अपिल गरे । त्यसपछि बाम्बे हाईकोर्टले सलमानलाई सुनाएको सजाय उल्ट्याइदियो । र, उनी जेल जानबाट जोगिए ।