१ कार्तिक २०८३, आइतबार

भूकम्पले हल्लियो दिल्ली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ माघ । भारतको राजधानी दिल्लीमा बुधवार विहान करिब ७ः१७ बजे भूकम्पको धक्का महसूस गरिएको छ ।

न्यूज एजेसी एएनआईले जनाएअनुसार तीन रेक्टर स्केल क्षमता भएको भूकम्पले दिल्लीमा धक्का महसुश गरिएको हो ।

सोही समयमा ऐजवाल र मिजोरममा पनि भूकम्पको धक्का महसुश गरिएको छ । त्यहाँ भूक्रम्पको तीव्रता ३.७ रेक्टर स्केल मापन गरिएको थियो ।

तर, सो भूकम्प धेरै कम क्षमताको थियो । जबकी धेरैले यसको धक्का महसुश समेत गर्न पाएनन् । मंगलबार कराचीको कैयौं ठाउँमा पनि भूकम्पको धक्का महसुश गरिएको थियो । जसको केन्द्रबिन्दु कराचीमा थियो ।