काठमाडौं, २ माघ । अमेरिकाका ४५ औं राष्ट्रपति बनेपछि डोनाल्ड ट्रम्प पहलो दिन व्हाइट हाउसमा धरै व्यस्त हुनेछन् । २० जनवरीमा शपथ लिएपछि उनी सबैभन्दा पहिले के गर्लान, यसबारेमा उनले आफ्नो चुनावी भाषणमा भनिसकेका छन् ।
समाचार एजेन्सीले जनाएअनुसार ट्रम्पको पहलो दिनको फैसलामा ओबामा केयरलाई खतम गर्नु, इन्डस्ट्रीको नियमलाई बदल्नु, प्रमाणबिना अमेरिका बस्ने मानिसलाई निकाला गर्नु र व्यापार सम्झौता रद्द गर्नु लगायत हुनेछन् ।
यसका साथै मेक्सिको बोर्डरमा पर्खाल निर्माण गर्नुपनि हुनेछ । ओबामाको खतरा नीतिको रद्द गर्नुपनि उनको प्राथमिकतामा पर्ने छ ।
न्यूज एजन्सी र मिडिया रिपोर्टका अनुसार, अघिल्लो वर्ष ट्रम्पले नर्थ कैरोलिनामा एक चुनावी र्यालीमा भनेका थिए– ‘ओबल अफिसमा पहिलो दिनमै बराक ओबामाका खतरनाक नीतिको रद्द गर्नमा विताउने छुँ ।’ ट्रम्प भनाई अनुसार अडर्स एकै झट्कामा बदलिने जस्तै लाग्छ ।
एकै साथ अधिकांश मोर्चामा सक्रिय देखिने
एक्सपर्ट्सका अनुसार– ‘ एउटा कुरा निश्चित छ कि शपथ लिएपछि ७० वर्षीय अरबपति ट्रम्प एक साथ अधिकांश मोचामा सक्रिय हुनेछन् ।’
इमिग्रेशन अटार्नी डेविड लियोपोल्ड भन्छन्– ‘ट्रम्पले करिब एक दर्जन कामबारे पहिले नै तयारी गरेका छन् । ‘हाइट हाउसमा ट्रम्प सबै काम गर्छन् , जो उनी पहिले दिन नै गर्न चाहन्छन् ।’
ओबामा केयर हटाउनेछन्
ट्रम्प कांग्रेसका रिपब्लिट्रम्प कांग्रेसका रिपब्लिकन लिडर्सलाई भन्नेछनकी ओबामाकेयर हटाऔं र उसको ठाउँमा र कुनै राखौं । यीं निर्देशनलाई दुई वटा मोर्चामा लागू गरिने छ । पहिले, मानिसलाई आफ्नो योजना राख्न इजाजत दिनेछन् जो अहिलेको नसुहाउने एअर एक्ट जसस्तो हुने छैन ।
इमिग्रेशनमाथि उठाउनेछन् कदम, धेरै मानिस देशनिकाला हुनसक्छन्
ट्रम्पले यसअघि आफ्नो अभियानका क्रममा आफूले गैरकानूनी रुपमा रहेका अपराधिलाई देश निकाला गर्ने बताएका थिए । उनले अगस्टमा अरिजोनामा भनेका थिए, ‘कार्यालयमा पहिले केही घण्टामै म यस्ता मानिसलाई निकाल्ने आदेश जारी गर्ने छुँ ।’
इमिग्रेशन अटार्नी डेविड लियोपोल्डले भने– यसको प्रेस पहलेदेखि नै जारी छ । ओबामा प्रशासनले पनि एडमिनिस्ट्रेशन अपराधिलाई देशबाट निकाल्ने कामलाई प्राथमिकता दिएका थिए । तर, कुनैपनि मानिसलाई देश निकाला गर्ने कामको अधिकार राष्ट्रपतिलाई हुँदैन ।
ट्रम्पले २०१२ मा लाग्र डिडिएसिए प्रोग्राम (डेफर्ड एक्शन फर चाइल्डहुड अराइवल्स) लाई पनि रद्द गर्ने कुरा भएको थियो । जसका कारण ७ लाख ५० हजार भन्दा ज्यादा मानिसहरु अबैध तरिकाले अमेरिका बसिरहेका छन् ।
मेक्सिको बोर्डरमा पर्खाल लगाइने
ट्रम्पले मेक्सिकोबाट बनाएको अमेरिकाको सीमा पारी पर्खाल बनाउने घोषणा गरिसकेका छन् । जसका लागि उनी फण्ड जुटाउन थालिसकेका छन् । उनले भनेका छन्– ‘हामी आफ्नो सीमानामा पर्खाल बनाउँछौं, ताकी हिंस्रकबाट देशलाई बचाउन सकौं ।’












प्रतिक्रिया