४ मंसिर २०८३, शुक्रबार

अख्तियारबाट बर्खास्त भएपछि किन दिल्ली गए लोकमान ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निवर्तमान प्रमुख आयुक्त लोकमानसिंह कार्की भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् ।

स्रोतका अनुसार लोकमान स्वाथ्योपचारका लागि पत्नी सुनिता कार्कीलाई लिएर आइतबार बिहान नेपाल एयरलाइन्सको उडानबाट दिल्ली प्रस्थान गरेका हुन् ।

छोरा अभ्युदयमानसिंह कार्कीलाई शुक्रबार क्यानडा पठाएका लोकमान भारतमा उपचार सकेर सिधै क्यानडा जाने कार्यक्रम रहेको स्रोतको भनाई छ ।