३ कार्तिक २०८३, मंगलबार

दमकको बजेट रु ३५ करोड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दमक, १ माघ । दमक नगरपालिकाले आगामी आव २०७४ । ७५ का लागि शुक्रबारको २३ औँ नगरपरिषद्बाट रु ३५ करोडभन्दा बढी बजेट पारित गरेको छ ।

नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले नगर क्षेत्रका सम्पूर्ण विकास योजना ‘हरित नगर समृद्ध दमक’ भन्ने मूल दृष्टिलाई केन्द्रविन्दु राखेर ल्याइएको जानकारी दिनुभयो ।

सामाजिक सुरक्षातर्फ रु नौ करोड, आन्तरिक स्रोततर्फ रु १० करोड र बाह्य स्रोतबाट रु १६ करोड विनियोजन गरिएको छ । रासस