२ कार्तिक २०८३, सोमबार

मिस एण्ड मिसेस ब्यूटिफ़ुलको उपाधि अपेक्षा र सुनितालाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । दक्ष इन्टरनेशनल प्रालिको आयोजनामा भएको मिस ब्यूटिफ़ुल नेपाल २०१७ र मिसेस ब्यूटिफ़ुल नेपाल २०१७ को दोस्रो र पहिलो संस्करणको उपाधि अपेक्षा ढुंगाना र सुनिता कर्माचार्यले जितेका छन् ।

काठमाडौंको नाँचघर जमलमा अयोजित प्रतियोगितामा अपेक्षा ढुंगानाले १९ जना प्रतिस्पर्धीलाई पछि पार्दै मिस ब्यूटिफ़ुल नेपाल २०१७ को ताज जित्न सफल भएकी हुन् । सुनिता कर्माचार्यले ७ जना प्रतिस्पर्धीलाई पछि पार्दै मिसेस ब्यूटिफ़ुल नेपाल २०१७ को उपाधि आफ्नो हातमा पार्न सफल भइन् ।

मिस ब्यूटिफ़ुल नेपाल २०१७ तर्फकी बिजेता अपेक्षाले बेस्ट स्माइल समेत उपाधि हात परेकी छन् ।