३ कार्तिक २०८३, मंगलबार

धितोपत्र बोर्डले रिलायबललाई दियो अनुमति

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ पुस । काठमाडौँको सुन्धारास्थित रजिस्टर्ड कार्यालय रहेको रिलायबल क्यापिटल लिमिटेडलाई धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) को रुपमा कार्य गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएको छ ।

रिलायबल डेभलपमेन्ट बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा संचालित रिलायबल क्यापिटल लिमिटेडलाई हाल शेयर रजिस्ट्रेसन तथा लगानी व्यवस्थापन सम्बन्धि कार्य गर्ने अनुमतिपत्र प्राप्त भएको हो ।

चुक्ता पुँजी १०.५ करोड र अधिकृत पुँजी २० करोड रहेको यस क्यापिटलमा पूर्ण रुपमा रिलायबल डेभलपमेन्ट बैंकको लगानी रहेको छ ।