४ मंसिर २०८३, शुक्रबार

सभामुखले पेलेरै जान खोजेपछि संसदमा एमालेसहितका दलका सांसदहरू जर्याकजुरुक उठे!

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, २४ पुस । संविधान संशोधनको विधेयक पेश गर्न सभामुखले अनुमति दिर्नेवित्तिकै एमालेसहितका विपक्षी दलहरू आ-आफ्नो स्थानमा उभिएर अबरोध गरिरहेका छन् ।

संसदको जारी बैठकमा एमालेसहितका सांसदहरूले देशघाती संशोधन विधेयक फिर्ता गर भनेर नरावाजी गरिरहेका छन् । सभामुखले एमालेसहितका दलहरूको आवाज नसुनेको आरोप लागेको छ ।