४ मंसिर २०८३, शुक्रबार

एमालेको जनप्रदर्शनमा यस्तो देखिइन् शान्ता चौधरी, थारु पहिरनको प्रशंसा (फोटो फिचर)

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ पुस । नेकपा एमालेसहित ९ विपक्षी दलद्धारा राजधानीमा आयोजित जनप्रदर्शनमा पूर्व सांसद शान्ता चौधरी थारु पहिरनमा देखिएकी छन् ।

उनलाई पहिलोपटक थारु पहिरनमा देखेपछि हेर्ने फ्यानको भीड लागेको थियो । उनले एमाले सचिव पृथ्वीसुब्बा गुरुङसँगै लोकतान्त्रिक आदिवासी जनजाति महासंघको ब्यानरमा र्यालीको नेतृत्वको गरेकी थिइन् ।

थारु पहिरनमा शान्तालाई देखेपछि उनका फ्यानले प्रशंसा गरेका छन् ।

हेर्नुस् थारु पहिरनमा शान्ताको अवतारः