काठमाडौं, २२ पुस । बहुजन शक्ति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवानले प्रचण्डलाई सिरहाबाट जिताउनु नै अभिसाप भएको बताउनुभएको छ ।
संविधान संशोधनको विरोधमा विपक्षी ९ दलले राजधानीमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै पासवानले सिरहाकै जनमतले प्रधानमन्त्री बनेका प्रचण्डले संविधान संशोधनका नाममा देशको हितविपरित काम गरिरहेको भन्दै उनलाई जिताउनु अभिसाप ठहरिएको तर्क गर्नुभयो ।
प्रचण्डको अरुको इशारामा संविधान संशोधनको कामममा लागेको भन्दै उहाँले भारतको इशारामा प्रचण्ड, शेरबहादुर लगातयले काम गरेको आरोप लगाउनुभयो ।











प्रतिक्रिया