१९ कार्तिक २०८३, बिहिबार

काठमाडौं उपत्यका बन्द गर्ने १२ जना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, २० पुस । काठमाडौँ उपत्यकाभित्र गरिएको सडक विस्तारको विरोधमा बन्द आह्वान गर्ने नेवा ग्वाहाली पुचका १२ जना कार्यकर्तालाई आज दिउँसो २ बजे कालीमाटीबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

बन्दकर्तालाई प्रदर्शनीमार्गस्थित महेन्द्र पुलिस क्लबमा राखिएको छ ।

आजै बिहान सोही संस्थासँग आबद्ध डेढ दर्जन कार्यकर्तालाई न्युरोड जनसेवाबाट प्रहरीले नियन्त्रणमा लिएको सो संस्थाका आबद्ध पत्रकार उदेन न्हुसाय्मी बताउनुभएको छ । रासस