१९ कार्तिक २०८३, बिहिबार

बढुवा भएका एसपी खड्काले आइजीपी अर्यालबाट दर्ज्यानी चिन्ह पाए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ पुस । नेपाल प्रहरीका एक जना प्रहरी उपरीक्षक (एसपी)ले दर्ज्यानी चिन्ह पाएका छन् ।

प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले नेपाल सरकार सचिवस्तरको पुस १३ गतेको निर्णयले एक तह पदोन्नती हुनुभएका प्रहरी उपरीक्षक राजेन्द्र सिंह खड्कालाई आइतबार एक समारोहबीच दज्र्यानी चिन्हबाट सुशोभन गरे ।

दज्र्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत बरिष्ठ प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।