१९ कार्तिक २०८३, बिहिबार

आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ, १४ पुस । आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा पाटीगाउँ–१ बस्ने ३५ वर्षीया ऐश्वर्य राईलाई प्रहरीले पक्राउ गरेको छ ।

राईले बुधबार ३७ बर्षीय श्रीमान हंस बहादुर राईलाई टाउकोमा बन्चरो प्रहार गरी हत्या गरेको बताइएको छ ।

प्रहरीले घटनास्थलबाट बन्चरो बरामद गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।