१९ कार्तिक २०८३, बिहिबार

डीआइजी सिलवाललाई दुबईमा सम्मान

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दुबई, १२ पुस । शान्ति सुरक्षामा महत्वपूर्ण योगदान पुर्याउने नेपाल प्रहरीका डीआईजी नवराज सिलवाललाई नेफ्टाले सम्मान गरेको छ।

दुबईमा आयोजित नेफ्टा अवार्ड समारोहमा डीआइजी सिलवाललाई सम्मान गरिएको हो । सम्मान थाप्न डीआइजी सिलवाल कलाकारहरुसँगै दुबई पुग्नुभएको थियो ।

नेपाल प्रहरीको अपराध अनसन्धान व्युरो प्रमुख रहेका सिलवालले नक्कली डाक्टर र पाइलट, एटीएमको पीन चोर्ने विदेशीको खुलासा लगायत थुप्रै स्टीङ अपरेशन गरी नेपाल प्रहरीको शाख उच्च बनाउनुभएको छ । उहाँलाई नेपाल प्रहरीको भावी आइजीपी (प्रमुख)का रुपमा समेत हेरिएको छ ।