१ कार्तिक २०८३, शनिबार

काँग्रेसको प्रचार विभाग सदस्य सचिवमा दामोदर दवाडी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

damodar_dawadi

काठमाडौँ, २४ भदौ । नेपाली काँग्रेस केन्द्रीय समितिको प्रचारप्रसार विभागको सदस्य सचिवमा पत्रकार दामोदरप्रसाद दवाडी नियुक्त भएका छन् ।

दवाडीलाई काँग्रेसको विधानअनुसार भदौ १६ गते सदस्यसचिवमा नियुक्त गरिएको पार्टीका मुख्य सचिव ऋषिकेश तिवारीद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ । उनी लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय समाजका अध्यक्ष, नेपाल प्रेस युनियनका पूर्ववरिष्ठ उपाध्यक्ष र प्रचारप्रसार विभागका सदस्य हुन् ।