काठमाडौं । प्रदर्शनको तयारीमा रहेको फिल्म ‘भ्रम’ले चलचित्रको प्रचार सामाग्री स्वरुप फिल्मको आइटम गीत बोतल त्यो गर खाली सार्वजानिक गरेको छ ।
नायिका हर्षिका श्रेष्ठ आइटम गीतमा नाचेकी छिन् । गीतको कोरियोग्राफर गोबिन्द प्रभात हुन् । यस गीतमा रत्न शोभा महर्जनको स्वर र रक्की धांशुको शब्द संगीत रहेको छ ।
सिम्पल लभ स्टोरी तथा सस्पेन्स कथामा निर्माण भएको फिल्म ‘भ्रम’मा कृष्ण श्रेष्ठले सिनेमाटोग्राफी, कुमार महर्जनको द्वन्द्व रहेको छ ।















प्रतिक्रिया