२ कार्तिक २०८३, सोमबार

पोर्न फिल्मभन्दा कम छैन् प्रियंका चोपडाको यो सेक्सी सीन!

9.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउडकी हिट अभिनेत्री प्रियंका चोपडा अहिले हलिउडमा करियर बनाउन संर्घषरत छिन् ।

हलिउडमा एक्शन सिरिज ‘क्वान्टिको २’ मा उनी काम गरिरहेकी छन् । भर्खरै सार्वजनिक ‘क्वान्टिको २’ को डेढ मिनेटको भिडियोमा प्रियंका आफ्नो को–स्टारसँग इन्टिमेट सीन गरिरहेकी देखिएकी छन् ।

यो भिडियो निकै बोल्ड छ । जसलाई पोर्न फिल्मसँग तुलना गरिएको छ । भारतमा ‘क्वान्टिको २’ मा देसी गर्लको सेक्सी लुक भन्दै चर्चा भइरहेको छ ।

एक्शन सिरिज क्वान्टिकोमा एक्शन भन्दा बढी प्रियंका किसिंग सीन, लव मेकिंग सीन, शावर सीन, बिकनी शरीरले चर्चामा थिइन् । यसमा प्रियंका एफबीआई एजेन्टको भुमिकामा छिन् । क्वान्टिकोको पछिल्लो सीजनमा पनि प्रियंकाको एन्ट्री धमाकेदार थियो ।

हेर्नुस् भिडियोः